बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग छलफल गर्दै छन् ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
एमाले सचिवालय बैठक सुरु
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
‘दोहोरी आइकन’ को फिजिकल अडिसन मंगलबारदेखि
टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को फिजिकल अडिसन सुरु हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
लिभरपुल होइन चेल्सी जाने भए काइसेडो
लण्डन क्लब चेल्सीले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
कोशी प्रदेशको प्रदेशसभा बैठक साउन १ गतेका लागि आव्हान
कोशी प्रदेशको प्रदेशसभा बैठक साउन १ गतेका लागि आव्हान गरिएको छ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
डुरान्ड कप स् आर्मीले चेन्नाइयीन एफसीसँग खेल्दै
नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसीले डुरान्ड कपको दोस्रो खेलमा आज आइएसएल क्लब चेन्नाइयीनसँग खेल्दैछ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
मन्त्री बस्नेत र राष्ट्रसंघका आवासीय संयोजक हन्नाबीच भेटघाट
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
पहिरो जाँदा ९ ठाउँमा सडक अवरुद्य
अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न ९ ठाउँमा सडक अवरोध भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ
ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
‘घर ज्वाइँ’मा दयाहाङ र मिरुनाको जोडी
हिट फिल्म ‘जारी’को जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर ‘घर ज्वाइँ’मा देखिने भएका छन् । निर्माण युनिटले फिल्ममा दयाहाङ र मिरुना जोडीकै रुपमा देखिने जानकारी दियो ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
बङ्गलादेशमा आएको बाढीमा परी ५५ जनाको मृत्यु
दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेश बढी प्रभावित भएको छ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
‘डिग्री माइला’ मा देखिएलान् त दयाहाङ ?
फिल्म ‘डिग्री माइला स् म थर्ड क्लास’ निर्माण हुने भएको छ । निर्देशक रामबाबु गुरुङले आफ्नो निर्देशन रहने नयाँ फिल्म भन्दै ‘डिग्री माइला स् म थर्ड क्लास’ घोषणा गरेका हुन् ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
बनेपाको पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला
काभ्रे जिल्लाको बनेपा नगरपालिकामा पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दै छ ।