बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटे डा. यादव
डा. यादव शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
गण्डकी प्रदेशमा मर्मतपछि ९० वटा लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित
गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० वटा लघुजलविद्युत् आयोजनाको मर्मतसम्भार गरेको छ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
भलिबलको ईन्डोर हल बनाउन न्यू डायमन्डलाई आर्थिक सहयोग
पर्वत क्लब हङ्कङले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको निर्माणाधिन ईन्डोर हलका लागि आर्थिक सहयोग गरेको छ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
महाकाली नदीमा पानीको सतह खतराको तह नजिक
महाकाली नदीमा पानीको सतह खतराको तह नजिक पुग्न लागेको छ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा आयुष कुँवरले भाग लिने
नेपाली स्प्रिन्टर आयुष कुँवरले हंगेरीको बुढापेष्टमा हुने वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन् ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलियो
नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको पनि सबै ढोका खोलिएको छ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
जनमत पार्टीकी सांसद अनिता देवीले लिइन् मन्त्री पदको शपथ
जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
प्रशिक्षक जाभी र राफिन्हालाई रेड कार्ड, बार्सिलोना गेटाफेसँग रोकियो
स्पानिस ला लिगाको साविक विजेता बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
नवनियुक्त मन्त्री अनितादेवीले लिइन् शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीका सांसद अनितादेवी साहलाई मन्त्री पदको शपथ गराएका छन्।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
भेरी नदीमा बाढीको बहाव बढ्यो
भेरी नदीमा बाढीको बहाव बढेपछि ‘अलर्ट’ जारी गरिएको छ।
- बि.एम.एन. न्यूज
- २९ साउन २०८०, सोमबार
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।
- बि.एम.एन. न्यूज
- २८ साउन २०८०, आइतबार
प्रधानमन्त्री दाहाल आफैंले पदबाट राजीनामा दिनुपर्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- २८ साउन २०८०, आइतबार
खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता
खोलाले बगाउँदा दोलखामा बुबा–छोरा बेपत्ता भएका छन् ।
- बि.एम.एन. न्यूज
- २८ साउन २०८०, आइतबार
वैदेशिक रोजगारीमा लैजाने भन्दै बङ्लादेशबाट नेपाल ल्याई बन्धक बनाउने गिरोहका ७ जना पक्राउ
बङ्लादेशी नागरिकलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाण्डौमा बन्धक बनाउने गिरोहका सात जना प्रक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २८ साउन २०८०, आइतबार
वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।