बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुग्यो
अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
कीर्तिमानी रकममा काइसेडोलाई अनुबन्ध गर्दै लिभरपुल
लिभरपुलले मिडफिल्डर मोइज काइसेडोको लागि ब्राइटनसँग ११.१ करोड पाउन्डको बेलायती रेकर्ड ट्रान्सफर शुल्कमा सहमति जनाएको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
स्थानीयस्तरमा उत्पादित अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले खरिद गर्ने
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अङ्गुर स्थानीय तहले नै खरिद गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
समयमै उपचार नपाउँदा हुम्लामा झाडापखालाबाट दुई बालकको ज्यान गयो
हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
अवैध रुपमा बालुवा उत्खनन गर्ने दुई ट्र्याक्टर नियन्त्रणमा
धनुषामा अवैध बालुवा उत्खनन गर्ने दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
डुबेर बेपत्ता भएका किशोर मृत फेला
बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला परेका छन्।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
५२ लाख ७५ हजार रुपैयाँ बराबरकाे नक्कली नोटसहित नौ जना पक्राउ
काठमाण्डाै र भक्तपुरबाट नेपाल प्रहरीले ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
मेसीको लगातार गोल
लिओनल मेसीले अमेरिकाले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
स्रोत नखुलेको ८ लाख ७५ हजारसहित सिरहाबाट एक जना पक्राउ
सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
भारतको हिमाञ्चलमा भएको दुर्घटनामा ६ जना प्रहरीको ज्यान गयो
भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- २७ साउन २०८०, शनिबार
भोजपुरमा पहिरोमा पुरिएर एकको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश
मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
९० वर्षीय बुबाको हत्या,६० वर्षीय छोरा पक्राउ
बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
१२ हजार नाघ्यो डेंगु संक्रमितको संख्या
देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ।