बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपाको आपत्ति
जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
तीन दिन विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
कांग्रेस संसदीय दलको बैठक सुरू
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
अरिङ्गालले चिलेर एकको मृत्यु
अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
नक्कली नोट कारोबारीलाई सार्वजनिक गरियो
५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति
नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
संसद् नचलेको दिनको कुनै सेवा सुविधा नलिने रास्वपाको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक नचलेको दिनको कुनै सेवा सुविधा नलिने घोषणा गरेको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
एमालेकाे अवराेधपछि प्रतिनिधिसभा बैठक स्थगित
नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति
नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
एसिया कपका लागि टोलीमा नपरेपछि पीसीबी र पत्रकारमाथि खनिए दहानीले
एसिया कप क्रिकेट प्रतियोगिताका लागि घोषित पाकिस्तानी टोलीमा आफ्नो नाम नपरेपछि एक क्रिकेटरले छनोट समिति र पत्रकारको आलोचना गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै
ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन्।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार आठ वर्ष अवधिको रू. १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
वैदेशिक रोजगारीमा विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा ३ जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।