बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
गौर घटनाको सम्झौतामा जसपाको आपत्ति
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
भौतिक पूर्वाधारतर्फका राष्ट्रिय गौरवका आयोजनामा समय र लागत दुवै बढ्यो
‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
पेनाल्टी ‘मिस’ गरेको जापानलाई हराउँदै स्विडेन अन्तिम चारमा, फाइनल पुग्न स्पेनसँग भिड्ने
शुक्रबार भएको दोस्रो क्वार्टरफाइनलमा जापानलाई २-१ गोलले पराजित गर्दै स्विडेन अन्तिम चारमा पुगेको हो।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
कैदी मृत्यु प्रकरण : प्रहरीसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान शुरु
सङ्खुवासभा जिल्ला कारागारमा दुई जना कैदीको ज्यान गएको घटनामा अनुसन्धान शुरु भएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
निर्मला लिम्बु बनिन् कोशी प्रदेशमा स्वास्थ्य मन्त्री
कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट एकमात्र सांसद रहेकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
संस्कृति विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुल्यो
दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित
निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
राज र एलिना राईकाे रामदले भाका सार्वजनिक
गायक राज राई र गायिका एलिना राईको ‘राम दले भाका’ सार्वजनिक भएको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
कांग्रेस नेताहरूलाई छानीछानी पक्राउ गरियोः आरजु राणा
कांग्रेस सांसद सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा पक्राउ परेपछि कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्यो ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
सुदर्शन थापाको ‘रावायण’मा शिल्पा र कामेश्वर अनुबन्धित
सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन् ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
शिक्षा विधेयक सच्चिने भएपछि निजी विद्यालय संचालकको आन्दोलन फिर्ता
विद्यालय शिक्षा विधेयकको प्रस्तावित मस्यौदाको विरोधमा उत्रिएका निजी विद्यालय संचालकहरूले आन्दोलन फिर्ता लिएका छन्।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
बाँदर धपाउन बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु
बाँदर धपाउन बोकेको भरुवा बन्दुक पड्केर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय
कांग्रेस संसदीय दलको बैठकका सात एजेण्डा तय भएको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
म्याद थपका लागि सुनील शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालियो
काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ ।