• ७ माघ २०८१, सोमबार
  • Mon, 20 Jan 2025
गोरखापत्र
blog

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् ।

blog

सल्यानमा छोराले गरे आमाको हत्या

सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् ।

blog

गण्डकीमा लम्पी स्किन : एक लाख बढी गाईभैँसीलाई खोप

गण्डकी प्रदेशका एक लाख तीन हजार २३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ।

blog

भक्तपुर पनि डुबानमा, चाँगुनारायणमा एउटा घर भत्कियो

भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ ।

blog

पहिरोले घर पुरिदा एकको मृत्यु

पहिरोले घर पुर्दा एकै परिवारका ६ पुरिएकामध्ये एकको मृत्यु भएको छ।

blog

प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

blog

वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

blog

नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंक कारबाहीमा

नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

blog

सिआइबीले थाल्यो १०० किलो सुन तस्करीको अनुसन्धान

एक क्विन्टल सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आजदेखि अनुसन्धान थालेको छ।

blog

एमाले गण्डकी प्रदेशको अधिवेशन मिति तोकियो

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने भएको छ ।

blog

आज पनि घट्यो शेयर बजार

शेयर बजार आज सोमवार पनि घटेको छ ।

blog

दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभएको छ ।

blog

एएफसी कपका लागि मछिन्द्र र पारो तयार

एएफसी कपको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीसँग खेल्दै छ ।

blog

डेंगुबाट सात जनाको मृत्यु

नेपालमा सात हजार ७३३ जनामा डेंगु सङ्क्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

blog

शीर्ष नेताको बैठकमा भएन सहमति

संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ ।

गोरखापत्र