बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडी बढेको छः परराष्ट्र मन्त्री साउद
परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडी बढाएको बताउनुभएको छ ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
कान्ति बाल अस्पतालमा शैय्या अभाव
कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
त्रिभुवन राजपथ अवरुद्ध
काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु
काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
विद्यालयमा युवकको शव फेला
मलंगवाको एक विद्यालयमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
न्यायाधीशका पीएसओको पेस्तोल घरबाटै चोरी
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक
ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक लगाएको छ ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
चीनको हेबेईमा बाढीमा परि १० जनाको मृत्यु
चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त
भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
बंगलादेशमा पनि डेंगु नियन्त्रण बाहिर
नेपालमा जस्तै मित्र राष्ट्र बंगलादेशमा पनि डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
भारतमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु
भारतमा भएको सवारी दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदै
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदैछ।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
डोल्पामा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते
हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते भएका छन्।
- बि.एम.एन. न्यूज
- २१ साउन २०८०, आइतबार
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को
शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दशैं–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए ।