बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै
आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलि बुधवारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
रोल्पामा बस दुर्घटना अपडेटः ४ जनाको मृत्यु, १८ जना घाइते
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
बागमतीको बाढीले मदन भण्डारी राजमार्ग कटान
बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
काँडाघारीमा पर्खाल भत्किँदा १ जना घाइते
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक जना किशोरी घाइते भएकी छन् ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
बस दुर्घटना हुँदा रोल्पामा दुईजनाको मृत्यु
रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
बर्दियाको ठाकुरबाबा नगरपालिका डुबानमा
बर्दियाको ठाकुरबाबा नगरपालिका डुबानमा परेको छ ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
बागमतीको बाढीले मदन भण्डारी राजमार्ग कटान
बागमती नदीमा आएको बाढीले मदन भण्डारी राजमार्गको सडक खण्डको केही भाग कटान गरेको छ ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
हेलमण्ड नदीको पानी बाँडफाँडले चर्कियो इरान र अफगानिस्तानबीच विवाद
लामो समयको सुख्खाका कारण प्रभावित इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडलाई लिएर विवाद चर्किएको छ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
वर्षाका कारण कैलालीमा ५ सय घर डुबानमा
अविरल वर्षासँगै कैलाली जिल्लास्थित नदी नालामा आएको बाढीले करिब ५ सय घर डुबानमा परेका छन् ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
सभामुखसहित तीन दलको बैठक बालुवाटारमा सुरु
संसदमा जारी गतिरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घट्यो
सुन चाँदीको भाउ घटेको छ ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध
अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ ।
- बि.एम.एन. न्यूज
- २३ साउन २०८०, मङ्गलबार
सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम
सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम छ ।