• ७ माघ २०८१, सोमबार
  • Mon, 20 Jan 2025
गोरखापत्र
blog

किशोरीलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

blog

संखुवासभा दुई कैदीबन्दी मृत्यु प्रकरणः ९ जना नियन्त्रणमा

जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ।

blog

आज उच्च अङ्कले बढ्यो शेयर बजार

लगातार तेस्रो दिनसम्म घटेको शेयर बजार आज बुधवार उच्च अङ्कले बढेको छ ।

blog

रास्वपा कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई चितवन प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा ट्राफिक व्यवस्थापनका लागि भन्दै खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

blog

टोटेनहमलाई हराउँदै बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी

स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ ।

blog

दसौँ शतक बनाएपछि पाकिस्तानी कप्तानले भने, ‘यो एसिया कपको तयारी हो’

पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले टीट्वान्टी क्रिकेटमा दसौँ शतक प्रहार गरेपछि आफ्ना लागि यो आगामी एसिया कप प्रतियोगिताको पूर्वतयारी भएको बताएका छन् ।

blog

फेसबुकबाट साथी बनाएर याैन हिंसा गर्ने २ जना पक्राउ

नेपाल प्रहरीले अनलाइनमार्फत यौन हिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

blog

राष्ट्रिय सभामा पनि एमालेको अवरोध

राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।

blog

गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ को उपाधि शेर्पालाई

गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्वारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को उपाधि लाक्पा छिरिङ शेर्पाले हात पारेका छन् ।

blog

अफ्रिकाको किलिमन्जारो आरोहण गर्दै अभिनेत्री दीया पुन

अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्ने भएकी छन् ।

blog

यस्तो छ महिला विश्वकपको क्वार्टरफाइनलको समीकरण

फिफा महिला विश्वकप २०२३ अन्तिम चरणमा प्रवेश गरेको छ । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् ।

blog

प्रादेशिक अस्पताल जनकपुरको मोडुलर ओटी सञ्चालन

प्रादेशिक अस्पताल जाकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगबिहीन रहेको मोडुलर ओटी (विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ ।

blog

सुनचाँदीको भाउ सामान्य घट्यो

सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

blog

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो

नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ ।

blog

आज राष्ट्रिय भू–संरक्षण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

गोरखापत्र