• ७ माघ २०८१, सोमबार
  • Mon, 20 Jan 2025
गोरखापत्र
blog

फैलियो आँखा पाक्ने रोग, भरतपुर आँखा अस्पतालमा बिरामीको घुइँचो

आँखा पाक्ने रोग फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या करिब दोब्बर बढेको छ।

blog

ललितानिवास जग्गा प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

ललितानिवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

blog

एकीकृत समाजवादीका नेता नै पार्टी नेतृत्वप्रति असन्तुष्ट

नेकपा (एकीकृत समाजवादी) का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

blog

उत्तराखण्डको पहिरोमा बेपत्ता नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

भारतको उत्तराखण्ड केदारनाथ गौरीकुण्डमा पहिरोमा परेका नागरिकलाई खोजी गर्न र स्वदेश फर्काउने पहल गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

blog

पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।

blog

सुन तस्करीको मुद्धा र पक्राउ परेका आरोपित प्रहरीलाई बुझाउने राजश्व अनुसन्धान विभागको निर्णय

राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

blog

भारतकी देविका पाल्शिकर नेपाली महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त

भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छन् ।

blog

साढे ३८ अङ्कले घटेर शेयर बजार राताम्मे

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।

blog

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ ।

blog

३ महिनामा नेपालबाट ५५ जना विदेशी निष्काशित, आधा चिनियाँ

गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा नेपालबाट ५५ जना विदेशी नागरिक नेपालबाट निष्काशनमा परेका छन् ।

blog

दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा

दक्षिण अफ्रिकालाई २-० ले हराउँदै नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

blog

सन्दीप र दीपेन्द्रको टिम ग्लोबल टी-२० क्यानडाको फाइनलमा

नेपाली स्पीनर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको टिम ग्लोबल टी–२० क्यानडाको फाइनलमा पुगेका छन् ।

blog

माओवादी केन्द्रका नेताहरुको विभाग फेरबदल

माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ ।

blog

कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आए

एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् ।

blog

आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने

आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।

गोरखापत्र