बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिउँः गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न बस्ने
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार अपराह्न बस्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
मादी नदीमा एक पुरुषको शव फेला
व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ ।
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारततर्फ प्रस्थान
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ।
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
महाराष्ट्रको बुलढानामा सवारी दुर्घना हुँदा ६ जनाको मृत्यु
शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
हिमा गाउँपालिकाका तीन गाउँमा एक घर एक धारा
जुम्लाको हिमा गाउँपालिकाको ३ गाउँका सबै घरमा खानेपानीको धारा पुगेको छ ।
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
अस्ट्रेलियामा एक सैन्य हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता
अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ ।
- बि.एम.एन. न्यूज
- १३ साउन २०८०, शनिबार
मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध
पहिरो पन्छाएर सञ्चालनमा आएको दुई घण्टामै मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
दाङको जङ्गुवा खोलामा बेपत्ता युवकको शव चार दिनपछि भेटियो
दाङमा खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव चार दिनपछि फेला परेको छ ।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
दाङमा महिलामाथि सामूहिक बलात्कारको प्रयास
तुलसीपुरकी रमिता खत्री (परिवर्तित नाम) बुधबार बेलुकी दाइ नाता पर्नेसँग जसपुर आफन्तको घरबाट फर्कँदै थिइन् ।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी
अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
चन्द्रागिरिमा मारूती भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौँको चन्द्रागिरि– ४ को पानीघाटमाथि मारूती भेन दुर्घटना भएको छ ।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
राष्ट्रपतिद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
कोशीको मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको आह्वान
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न दलहरूलाई आह्वान गरेका छन्।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या
सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ ।