बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
तस्करीको सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने
विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
एनएमबि बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ
महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
रास्वपाका सांसद कार्कीले गरिन् सचिवालय सचिवका लागि विज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
स्थानीय र प्रहरीबीचको झडपमा भारतीय प्रहरीका होम गार्डको मृत्यु
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको बसवरिया गाउँसित जोडिएका भारतीय गाउँ झरोखर–आमवा सडक खण्डको महादेव मन्दिर नजिक स्थानीय र प्रहरीबीचको झडपमा परी भारतीय प्रहरीका सहयोगीको मृत्यु भएपछि सीमा नाकामा आउजाउ बन्द भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभामा टेबलः आधा घण्टाका लागि बैठक स्थगित
राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
महिला विश्व कप फुटबलमा अमेरिका र नेदरल्यान्ड्सको बराबरी
फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
महोत्तरीका मिटरब्याजी इन्द्रजित साह प्रहरीको नियन्त्रणमा
महोत्तरीमा एकजना मिटरब्याजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
सुनको भाउ लगातार बढ्दै, आज कतीमा हुँदैछ कारोबार
सुनको भाउ आज पनि बढेको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
केही दिनदेखिको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
पाँचथर जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
- बि.एम.एन. न्यूज
- १० साउन २०८०, बुधबार
कोशी प्रदेशको मुद्दामा बहस सकियो
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि बहस सकिएको हो।
- बि.एम.एन. न्यूज
- १० साउन २०८०, बुधबार
एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित
नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
- बि.एम.एन. न्यूज
- १० साउन २०८०, बुधबार
राप्तीको भँगालोमा फसेका २६ जनाको सकुशल उद्धार
बाँकेको नरैनापुर गाउँपालिका–५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ ।
- बि.एम.एन. न्यूज
- १० साउन २०८०, बुधबार
गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्छः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १० साउन २०८०, बुधबार
नवलपरासीमा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ ।