बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
बलात्कार आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ
जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
बाल यौन दुर्व्यवहारमा होस्टल सञ्चालक घ्यामचे पक्राउ
बाल यौन दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक नै पक्राउ परेका छन्।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
नाइजरका राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र सङ्घको आग्रह
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गरेको छ ।
- बि.एम.एन. न्यूज
- १२ साउन २०८०, शुक्रबार
स्वदेश फर्किए प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण सम्पन्न गरी आज शुक्रवार स्वदेश फर्कनुभएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
झन्डै ९ हजार थान हतियार जलाएर नष्ट
नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका झन्डै नौ हजार थान हतियार जलाएर नष्ट गरेको छ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु
अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
रेडी ट्रेडको गोदामका ६६ कार्टुनमध्ये अधिकांश खोलिएका भेटियो
राजस्व अनुसन्धान विभागले रेडी ट्रेडको सोह्रखुट्टे गोदामबाट हिजो बरामद गरेको ६६ वटा कार्टुन अधिकांश खोलेको अवस्थामा भेटिएको छ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
कुवेतमा पाँच जनालाई मृत्युदण्ड
कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
महिला विश्वकप फुटबलमा पोर्चुगलले भियतनामलाई हराउन सफल
फिफा महिला विश्वकप फुटबल २०२३ मा पोर्चुगलले भियतनामलाई हराउन सफल भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
आज बिहीवार पनि शेयर बजार राताम्मे
लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार राताम्मे भएको छ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
गगन थापाले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रूपैयाँ जरिवाना तिरेका छन्।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
पहिरो आउने त्रासले दुई गाउँका २२ परिवारको बास विद्यालयमा
केही दिनयता सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तरजसो वर्षा भइरहेको छ।
- बि.एम.एन. न्यूज
- ११ साउन २०८०, बिहिबार
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको घट्यो भाडा
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ ।