• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

blog

लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल, केही प्रदर्शनकारी पक्राउ

लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।

blog

नेकपा एमाले संसदीय दलको बैठक सुरु

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

blog

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ।

blog

एमालेको संसदीय दलको बैठक बस्दै, एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।

blog

गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाईदिदा १२ लाख बराबरको क्षति

गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिएकी छन्।

blog

माओवादी पदाधिकारी बैठकमा केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल, अर्को बैठक दिउँसो ४ बजे बस्ने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र तयारीबारे छलफल भएको छ।

blog

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज सकिँदै

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ।

blog

२२ जना प्रहरीलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह

बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ ।

blog

गोरखापत्र संस्थानमा कार्यरत १२ जनाको नियुक्ति खारेज गर्न सतर्कता केन्द्रको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

blog

सुन प्रकरणको जरैसम्म पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ ।

blog

अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द

तालिबान सरकारको चेतावनीपछि अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द भएका छन् ।

blog

बैतडीका १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता

बैतडीमा १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता भएको भन्दै खोजीमा सहयोग गरिदिन अभिभावकले आग्रह गरेका छन् ।

blog

दाङको देउखुरीमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा

दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् ।

blog

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरको अवरोध

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।

गोरखापत्र