• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

एक क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट एक जनालाई पक्राउ गरेको छ ।

blog

आजबाट पातलो प्लास्टिकको झोला प्रतिबन्ध

काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ ।

blog

बाढी पहिरोले हुम्लाको दुई गाउँमा ब्यापक क्षति

हुम्लाको सर्केगाड गाउँपालिकामा बाढी पहिरोले दुई गाउँमा ब्यापक क्षति पुर्‍याएको छ ।

blog

ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ

एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ।

blog

शनिबार रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

शनिबार रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

blog

गुल्मीमा कुलो खन्दा तीन जना घाइते

गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन्।

blog

युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक

युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक बनेको छ।

blog

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका वडा नं ५ खैरबनीको पोखरीमा डुबेर शनिबार दुई बालिकाको मृत्यु भएको छ।

blog

मुग्लिन– नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

कालीखोलामा लेदोसहितको पहिरो खसेपछि मुग्लिन– नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

blog

नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर दुःख दिने १० जना पक्राउ

नेपाल प्रहरीले काठमाण्डौको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख दिने १० जनालाई पक्राउ गरेको छ ।

blog

मोटरसाइकल दुर्घटना हुँदा रुकुममा एक जनाको मृत्यु

गएराति रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

blog

दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

blog

रोल्पामा विषालु च्याउ खादा एक महिलाको मृत्यु

रोल्पामा विषालु च्याउ खाएर बिरामी भएकी एक महिलाको मृत्यु भएको छ ।

blog

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ ।

blog

पहिरोका कारण बाजुरामा २७ घरपरिवार विस्थापित

बाजुरामा पहिरोका कारण २७ घरपरिवार विस्थापित भएका छन्।

गोरखापत्र