बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ३२ जेठ २०८०, बिहिबार
मैत्रीपूर्ण खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दै
नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज फिलिपिन्ससँग खेल्दैछ ।
- बि.एम.एन. न्यूज
- ३२ जेठ २०८०, बिहिबार
आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैद
आफ्नै बाह्र वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
- बि.एम.एन. न्यूज
- ३२ जेठ २०८०, बिहिबार
ग्रिसमा डुङ्गा पल्टिँदा ८३ जनाको मृत्यु
ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
कीर्ते कागजात बनाएर नागरिकता लिन खोज्ने दुई जना पक्राउ
पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु
कैयौँ अझै बेपत्ता
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
नेविसंघ मोरङका सभापति सरोज पोखरेल पक्राउ
नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन्।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
हुँदै नभएको वडा तोकेर बजेट विनियोजन
चितवनको माडी नगरपालिकामा हुँदै नभएको वडा तोकेर बजेट विनियोजन गरिएको छ ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
आज पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार
आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
ककनी गाउँपालिका–२ का वडाध्यक्ष लामाको निधन
नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
अचेत अवस्थामा फेला परेका मरासिनीको मृत्यु
गुल्मीमा अचेत अवस्थामा फेला परेका ६० वर्षीय झविन्द्र मरासिनीको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
बस दुर्घटना हुँदा १२ जना घाइते
गोरखा नगरपालिका–८ ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
सुत्केरी गराउने क्रममा आमा र नवजात शिशुको मृत्यु
तनहुँको व्यास नगरपालिकामा आमा र नवजात शिशुको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
दुर्घटनामा परी नवविवाहित बेहुला–बेहुलीको मृत्यु
अष्ट्रेलिया न्यु साउथ वेल्समा भएको गाडी दुर्घटनमा परी नवविवाहित बेहुला–बेहुलीको नै मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन
राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
- बि.एम.एन. न्यूज
- ३१ जेठ २०८०, बुधबार
यस वर्षको मनसुन नेपाल भित्रियो
यस वर्षको मनसुन नेपाल भित्रिएको छ ।