• ५ माघ २०८१, शनिबार
  • Sat, 18 Jan 2025
गोरखापत्र
blog

अस्तव्यस्त अवस्थामा रहेका अस्पतालहरु सुधार नगरे हस्तक्षेप गर्ने महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले राजधानीका अस्पतालहरुमा सेवा प्रवाह, सरसफाई, लक्षित वर्गको पहुँचमा अस्तव्यस्त अवस्था रहेको भन्दै तत्काल त्यसमा सुधार नगरे हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।

blog

सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने प्रधानमन्त्री दाहालको अठोट

प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ ।

blog

अवैध कपडा बरामद

जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटेबाट अवैध कपडा बरामद गरेको छ ।

blog

५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

blog

भिरबाट लडेर एक महिलाको मृत्यु

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ ।

blog

बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

blog

तनहुँमा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत

तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।

blog

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

blog

ग्लोबल टी–२० लिगमा छानिए सन्दीप र दीपेन्द्रसिंह

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।

blog

काठमाडौमा बृहत शैक्षिक मेलाको तयारी , ,२ करोड बराबरको छात्रवृत्ति प्रदान

माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरुको छाता संगठन स्टेपले बृहत् शैक्षिक मेलाको तयारी गरेको छ ।

blog

चट्याङ लागेर बाजुरामा एक युवकको मृत्यु

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

blog

काठमाडौमा बृहत शैक्षिक मेलाको तयारी , ,२ करोड बराबरको छात्रवृत्ति प्रदान

माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरुको छाता संगठन स्टेपले बृहत् शैक्षिक मेलाको तयारी गरेको छ ।

blog

अर्काको नाममा लोकसेवाको परीक्षा दिने दुई जना पक्राउ

अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् ।

blog

सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ ।

blog

मन्त्रिपरिषद्को नियमित बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।

गोरखापत्र