• ५ माघ २०८१, शनिबार
  • Sat, 18 Jan 2025
गोरखापत्र
blog

आज पनि बढ्यो शेयर बजार

शेयर बजार यो हप्ताको पाँचैँ दिन बढेको छ ।

blog

पाँच जना कलाकार सहित ३ जना युट्युबर पक्राउ

प्रहरीले पाँच जना कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको छ ।

blog

भवनको नक्सा पास गराउन महानगरपालिकाको अनुरोध

काठमाडौं महानगरपालिकाले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै सिनामंगलको भवनको नक्सा पास गराउन अनुरोध गरेको छ।

blog

नेपाल र भारतबीचको खेल एसीसी महिला इमर्जिङ टिम्स एसिया कप रद्द

एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको ‘ए’ टोलीबीचको खेल रद्द भएको छ ।

blog

पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको छः सांसद आले

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको छ ।

blog

डा. वैकुण्ठ अर्यालद्धारा पदभार ग्रहण

नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।

blog

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।

blog

कोशी प्रदेश प्रमुखले जारी गरे बजेट अध्यादेश

कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ ।

blog

कारको ठक्करबाट एक वृद्धको मृत्यु

सर्लाहीसर्लाहीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

blog

श्रीलङ्काली सेनाका डाक्टरले मिर्गौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकाल्न सफल

श्रीलङ्काली सेनाका डाक्टरले मिर्गौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेका छन् ।

blog

‘वान एक्स बेट’ मा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् ।

blog

दैनिक ओरालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

blog

शंकरदास बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त

सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।

blog

खोलाले बगाएर आधा पुरिएको अवस्थामा सब इन्जिनियरको शव फेला

भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ।

blog

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ

कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

गोरखापत्र