• ४ माघ २०८१, शुक्रबार
  • Fri, 17 Jan 2025
गोरखापत्र
blog

भाइले खुकुरी प्रहार गरी गरे दाइको हत्या

काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् ।

blog

सुदूरपश्चिमको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

blog

नालामा बोराभित्र महिलाको शव फेला

तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र मंगलबार एउटा शव फेला परेको छ ।

blog

विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरपालिकाले खोल्यो

३ विद्यालयमा विद्यार्थी संगठनले लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ।

blog

आज पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार

हप्ताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ ।

blog

भन्सार महसुल नतिरी चलाएको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा

बाराको सिम्रौनगढ नगरपालिका–१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको गाडी (जीप) नियन्त्रणमा लिएको छ ।

blog

युद्धका कारण अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव

अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव भएको छ ।

blog

नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ ।

blog

११ वर्षीया बालिकाको गोली हानी हत्या

फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती कन्याको आइतबार गोली हानी हत्या गरेको छ ।

blog

नक्कली भुटानी शरणार्थी प्रकरणः खाँणका वकिलले आजबाट बहस गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् ।

blog

शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ ।

blog

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटको सुनुवाइ आज हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

blog

आज बढ्यो सुन र चाँदीको मूल्य

मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

blog

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

blog

महिला टी–२०मा नेपाल पाकिस्तानसँग पराजित

एसीसी महिला टी–२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ।

गोरखापत्र