बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ३० जेठ २०८०, मङ्गलबार
मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण सुरु गरेको छ।
- बि.एम.एन. न्यूज
- ३० जेठ २०८०, मङ्गलबार
मर्ज हुन चाहने क्याम्पसले असार मसान्तसम्म निवेदन दिन सकिने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मको समय दिएको छ।
- बि.एम.एन. न्यूज
- ३० जेठ २०८०, मङ्गलबार
असार २ बाट काठमाडोंमा राष्ट्रिय कफी सम्मेलनको आयोजना हुने
काठमाण्डौमा असार २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- ३० जेठ २०८०, मङ्गलबार
अभ्यास खेलमा नेपालले आज यूएईसँग खेल्दै
आईसीसी एकदिवसीय विश्व कप छनोट अघि अभ्यास खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।
- बि.एम.एन. न्यूज
- ३० जेठ २०८०, मङ्गलबार
चिनी निर्यातमा लगायो भारतले प्रतिबन्ध
भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- ३० जेठ २०८०, मङ्गलबार
आज पहाडी भु–भागमा वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
प्युठान जिप दुर्घटना अपडेटः सवार सबै यात्रुको मृत्यु
प्युठानमा भएको जिप दुर्घटनामा जिपका ८ जना यात्रुको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल
काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
पौडी खेल्ने क्रममा दुई बालबालिकाको डुबेर मृत्यु
बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
रुखबाट लडेर एक वृद्धको मृत्यु
तनहुँमा रुखबाट लडेर घाइते एक वृद्धको आज मृत्युभएको छ ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख दाहाललाई विद्यार्थीहरूले दले मोसो
विराटनगर- पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरूले मोसो दलेका छन् ।सोमबार दाहालमाथि क्वार्टरमै गएर विद्यार्थीहरूले मोसो दलेका हुन् ।पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौं समस्याका लागि लामो समय मागसहितका शान्तिपूर्ण आन्दोलन गर्दा पनि र भिसि कार्यालयसँग वार्ता भईरहे पनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरू बताउँछन् ।पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजेको र माग सम्बोधन नगरिएको नेवि संघ मोरङका सभापति सरोज पोखरेलको आरोप छ ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश र भुटानसम्म आईपुगेको जनाएको छ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते
प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
पानी परेपछि बढेको गर्मीबाट केही राहत
चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि बढेको गर्मीबाट केही राहत मिलेको छ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
कोशी प्रदेशसभाको बैठक ३१ गते बस्ने
कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ।