बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
बाजुरा केन्द्रबिन्दु भएर भूकम्पएर भूकम्प
बाजुरा केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार नेपालमा पनि मनाइँदैछ।
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, आज आर्थिक वर्षको बजेटमाथि छलफल हुने
सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
अस्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिप क्रिकेट
भारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप क्रिकेट जितेको छ ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
बजेट प्रणालीमा नै सुधार गर्नु पर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्ने
अनिश्चितकालका लागि स्थगित कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
(राप्रपा)ले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
दयाहाङ राईको फिल्म ‘नीरफूल’ देशभर प्रदर्शन
हराएकी पत्नीको खोजीमा हिंडेको चेन्जारोङले खोलामा नीलो फूल बगाउँछ ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
सवारी दुर्घटनामा परि भारतमा चार नेपालीको मृत्यु
सवारी दुर्घटनामा परि भारतमा चार नेपालीको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध रिट दर्ता
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
दाइजोे नल्याएको भन्दै दुई महिलाको हत्या
दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
त्रिभुवन विमास्थल नजिकै चल्यो गोली
काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
प्रतिवद्धता विपरित बजेट ल्याएको एमाले सांसद पौडेलको दाबी
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाउनु भएको छ ।
- बि.एम.एन. न्यूज
- २८ जेठ २०८०, आइतबार
सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै बालेनलाई गरे सांसद गिरीले सलाम
नेपाली काँग्रेसका सांसद दीपक गिरीले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)ले सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै सलाम गर्नुभएको छ ।