• ४ माघ २०८१, शुक्रबार
  • Fri, 17 Jan 2025
गोरखापत्र
blog

कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको मृत्यु

कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको मृत्यु भएको छ ।

blog

अर्थमन्त्रीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना बन्दकर्ता पक्राउ

कैलालीको धनगढीमा गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जना समातिएका छन्।

blog

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

blog

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

blog

बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ

कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् ।

blog

रुपन्देहीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

blog

टर्कीमा विस्फोटक पदार्थ बनाउने कारखाना विस्फोट, कम्तीमा पाँच जनाको मृत्यु

टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

blog

एसिया कप क्रिकेटका लागि पाकिस्तानको हाइब्रिड मोडललाई अनुमोदन गर्ने एसीसीको तयारी

एसिया कप क्रिकेटका लागि पाकिस्तानले अघि सारेको हाइब्रिड मोडललाई एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने तयारी गरेको छ ।

blog

सुदूरपश्चिम प्रदेशमा आम हडताल, आठ जना बन्दकर्ता पक्राउ

सुदूरपश्चिम प्रदेशमा आम हडतालको सामान्य प्रभाव परेको छ ।

blog

आज हिजो अस्तिको जस्तो गर्मी नहुने

आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।

blog

बैतडीमा भीरबाट लडेर एकजनाको मृत्यु

भीरबाट लडेर बैतडीमा आज एकजनाको मृत्यु भएको छ।

blog

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।

blog

धनकुटामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा ३ जना घाइते

धनकुटा नगरपालिका वडा नं. ९ खुरिल्लामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

blog

देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला

पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।

blog

सर्वोच्चले माग्यो नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि

सर्वोच्च अदालतले नागरिकता विधेयकसम्बन्धी मुद्दामा राष्ट्रपतिले गरेको प्रमाणीकरणको प्रतिलिपि मागेको छ ।

गोरखापत्र