• ४ माघ २०८१, शुक्रबार
  • Fri, 17 Jan 2025
गोरखापत्र
blog

भारतमा फेरी भड्कियो हिंसा

भारतको मणिपुर राज्यको पश्चिमी इम्फाल जिल्लाको कांगचुप क्षेत्रमा सोमवार फेरि हिंसा भड्किएको छ ।

blog

गोपनियतामा संका गरेको भ्रामक समाचारप्रति टेलिकमको आपत्ति

नेपाल टेलिकमले सञ्चारमाध्यममा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। टेलिकमले ग्राहकको गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ ।

blog

गाडिएको अवस्थामा महिलाको शव फेला

कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

blog

धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या ,काठमाडौ फर्काइयो

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौ फर्काइएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको हो ।

blog

देशका विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला

देशका विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् ।

blog

धनकुटा नगरपालिका फोहोरमैला उत्पादन र व्यवस्थापनमा अब्बल

धनकुटा नगरपालिका फोहोरमैला उत्पादन र व्यवस्थापनमा अब्बल रहको छ ।

blog

इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमवार साउदी अरेबियामा आउँदो दुई दिनभित्र कुटनीतिक नियोग फेरि खोल्ने बताउनुभएको छ ।

blog

ए डिभिजन लिगः च्याम्पियन बन्न चर्च ब्वाइजलाई १ अङ्क आवश्यक

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज मङ्गलवार चार वटा खेल हुँदैछन् ।

blog

छात्रवृत्ति दिने विद्यालयलाई काठमाण्डौ महानगरको धन्यवाद, नदिनेको सूची सार्वजनिक

काठमाण्डौ महानगरपालिकाले नियमअनुसार छात्रवृत्ति दिन अटेर गर्ने निजी विद्यालयको सूची सार्वजनिक गरेको छ ।

blog

भक्तपुर बहुमखी क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइयो

भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले तालावन्दी गर्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन्।

blog

नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु

भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ।

blog

जीप दुर्घटनामा मृत्यु भएकाको शोकमा आज पाणिनी गाउँपालिकामा बिदा

पाल्पामा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाले शोक बिदा दिने भएको छ ।

blog

हुम्लामा भिरबाट लडेर एकजनाको मृत्यु

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ ।

blog

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

blog

देशका केही स्थानहरूमा दिउँसो चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गोरखापत्र