• ४ माघ २०८१, शुक्रबार
  • Fri, 17 Jan 2025
गोरखापत्र
blog

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा भएको छ ।

blog

सन्दीप लामीछाने आज दक्षिण अफ्रिका उड्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् ।

blog

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

blog

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।

blog

१३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता

उदयपुरको त्रियुगा नगरपालिका–१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्।

blog

त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा चालक घाइते भएका छन् ।

blog

दोहोरो अङ्कले घट्यो शेयर

हिजो आइतवार ५३ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ ।

blog

संसद्को रेकर्डबाट हटाइयो ‘भैँसी चढेर आउनु परेको’ शब्द

प्रतिनिधि सभाको रेकर्डबाट ‘प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको’ भन्ने शब्द हटाइएको छ ।

blog

संसदमा प्रधानमन्त्रीले बोल्दाबोल्दै अवरोध

संसदमा प्रधानमन्त्रीले बोल्दाबोल्दै अवरोध भएपछि तनावको अवस्था सिर्जना भएको छ ।

blog

एएफसी यू–२० का महिला टोली म्यानमारमा

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणका लागि नेपाली महिला टोली म्यानमार पुगेको छ ।

blog

बारेकोट गाउँपालिकामा विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु

जाजरकोटको बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ ।

blog

सिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ ।

blog

दुर्घटनापछि अवरुद्ध रेल सेवा ५१ घण्टा पछि सञ्चालन

भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि सञ्चालन भएको छ ।

blog

आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

कैलालीको धनगढीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

blog

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस अर्को हप्तासम्मै चल्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजोदेखि सुरु भएको थुनछेक बहस अर्को हप्तासम्मै चल्ने भएको छ ।

गोरखापत्र