बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
मन्त्रिपरिषद् बैठक बस्दै
आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको साहसिक पर्यटन फोटो प्रदर्शनी
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल एनएफपिजेले साहसिक पर्यटन फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला
पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
प्रधानमन्त्रीको भारत भ्रमणमा भुटानी शरणार्थीको समस्या समाधानबारे कुरा उठाउन माग
भुटानमा राजनीतिक बन्दीको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भुटानी शरणार्थीको समस्या समाधानका विषयलाई प्राथमिकतामा साथ उठाउन आग्रह गरेको छ ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
पहिलो टी–२० मा नेपाल ५ विकेटले पराजित
पहिलो टी–२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डद्धारा तरकारी खेतीको शुभारम्भ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यृ
काठमाण्डौको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यृ भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
मलेसियाविरुद्ध नेपाल ५० रनमा अलआउट
पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृखंलाका लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब ब्याटिङ गरेको छ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बाममा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
आज सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्ने
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सोमबार सार्वजनिक गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित ५०१ लाई आम माफी
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ व्यक्तिलाई कैद सजाय माफी गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
आज १६ औँ गणतन्त्र दिवस, मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै
१६ औँ गणतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
भारतले जित्यो काभा महिला भलिबलको उपाधि
एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट पुग्यो
नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
धेरै घाटा ब्यहोर्नेको सूचीमा आयल निगम पहिलो, दोस्रोमा नेपाल एयरलाइन्स
आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा बेहोरेको छ ।