• ३ माघ २०८१, बिहिबार
  • Thu, 16 Jan 2025
गोरखापत्र
blog

मोटरसाइकल र्‍यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

blog

२० वटा दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ ।

blog

भारत लैजान लागेको २२ कार्टुन जाँड–रक्सीसहित मोटरसाइकल बरामद

नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको जाँड–रक्सी र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

blog

मानव अधिकार तथा शान्ति समाजको प्रदर्शनका क्रममा १७ जना पक्राउ

मानव अधिकार तथा शान्ति समाजले आइतबार राजधानीमा प्रदर्शन गरेको छ ।

blog

इन्द्रजित राईद्वारा न्यायाधीशसमक्ष बयान दिन आनाकानी

नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्येका एक इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् ।

blog

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

blog

अदालतमा प्रतिवादी लक्ष्मी महर्जनको बयान सुरु

काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी लक्ष्मी महर्जनको बयान सुरु भएको छ ।

blog

अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर

अझै ५ प्रतिशत जनसंख्या विद्युतको पहुँचबाहिर रहेको पाइएको छ ।

blog

खैरो हिरोइन सहित ६ जना पक्राउ

अवैध लागुऔषध खैरो हिरोइन कारोबार गर्ने गिरोहमा संलग्नको आरोपमा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

blog

दोहोरो अङ्कले घट्यो शेयर बजार

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

blog

१९ वटा सार्वजनिक संस्थान घाटामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये १९ वटा संस्थान घाटामा चलेको बताएका छन् ।

blog

अर्थमन्त्री महतद्वारा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–७९ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।

blog

काभा महिला भलिबल उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ ।

blog

संयुक्त समिति कार्यसञ्चालन नियमावली सर्वसम्मतले पारित

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

blog

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुण आयोजनाको पीडीए गर्दै लगानी बोर्ड

लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ ।

गोरखापत्र