बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ ।
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
(आईपीएल) को उपाधिका लागि आज चेन्नाई र गुजरात खेल्दै
विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ ।
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
अफ्रिकी देश चाडमा किसान र गाई गोठालाबीच झडप
अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
हेटौँडा सबस्टेसनमा कुलमान घिसिङको अनुगमन, काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिका थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
कोशी प्रदेश सचिवालय अगाडि प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ
कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- १४ जेठ २०८०, आइतबार
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
‘सङ्घीय संसद्को संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगर सम्मानित
उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
प्रतिनिधिसभाको बैठक अझै अनिश्चित
प्रतिनिधिसभाको बैठक अझै अनिश्चित बनेको छ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत हुनुभएको छ ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु
सप्तरीमा करेन्ट लागेर एक जना विद्यार्थीको विद्यालयमै मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
काभा महिला भलिबलः उज्बेकिस्तानलाई सोझो सेटमा हराउँदै भारत फाइनलमा
उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
लिखु खोला–२ को सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि ४० भन्दा धेरै घरधुरी त्रासमा
लिखुखोला–२ जलविद्युत् आयोजनाको सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाका ४० भन्दा धेरै घर जोखिममा परेका छन् ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने
अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहोरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ ।