• ३ माघ २०८१, बिहिबार
  • Thu, 16 Jan 2025
गोरखापत्र
blog

दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने प्रधानमन्त्रीको प्रतिवद्धता

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

blog

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्यो, दश दिनभित्र उजुरी गर्न सकिने

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश भएसँगै नियुक्तिको प्रक्रिया अघि बढेको छ ।

blog

मलेसियाविरुद्धको दोस्रो टी–२० मा नेपालको सहज जित

पाँच टी–२० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ ।

blog

सुरुवाती कारोबारमै सेयर बजारमा उच्च गिरावट

बजेटले सूचीकृत कम्पनीको अर फर्स्यौट भइसकेको पुराना करको विषय उठाएसँगै सेयर बजारमा भारी गिरावट भएको छ ।

blog

सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्च दम्पतीमा विस्तार

सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ ।

blog

सर्पले डस्दा दुई बालकको मृत्यु

सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ ।

blog

लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ ।

blog

राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार ढुंगानालाई प्रदान

गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’मा पत्रकार नारायण ढुंगानालाई २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

blog

चीनको साङ्घाईमा एक सय वर्षपछि अधिक गर्मी

चीनको औद्योगिक महानगर साङ्घाईमा सोमबार एक सय वर्षपछि अधिक गर्मी भएको छ।

blog

धादिङको बेनीघाट–२ मा भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ मासखर्कको जाउला थाइमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ।

blog

संसदीय सुनुवाइ समितिको बैठक सुरु

संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ ।

blog

जापानका प्रधानमन्त्री फुमियोद्धारा आफ्ना छोरा शोतारोलाई पदबाट हटाउने घोषणा

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्ना छोरा शोतारो किशिदालाई निजी सचिवबाट बर्खास्त गर्नुभएको छ ।

blog

बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

blog

‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखरमा बझाङी चेली

साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ ।

blog

देशभरका पशुहरुमा ‘लम्पी स्किन’, मर्नेको संख्या बढ्दै

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ ।

गोरखापत्र