बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
आईपीएल क्रिकेटको फाइनल पुग्न आज मुम्बई र गुजरात खेल्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
बाग्मती प्रदेशमा घट्यो गाडीभाडा
काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा गाडीभाडा घटेको छ ।
- बि.एम.एन. न्यूज
- १२ जेठ २०८०, शुक्रबार
आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
देशका विभिन्न ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन बाढी सूचना केन्द्रको आग्रह
पछिल्लो तीन घण्टामा देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
१६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द
आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
नागढुंगा,नौबिसेमा मुख्य सुरुङ खन्न अब ९७९ मिटर मात्र बाँकी
नागढुंगा,नौबिसे सुरुमार्गको मुख्य सुरुङ खन्ने कामको प्रगति ८२।२० प्रतिशत पुगेको छ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
लागुऔषध गाँजा सहित फेदिगाउँबाट एक जना पक्राउ
मकवानपुर प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नं. २ फेदिगाउँबाट लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
प्रियंकाको भित्री वस्त्र हेर्न चाहने निर्माता
अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गरेकी छन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
पुष्पा २, मा रणवीर सिंह पनि पुलिस अफिसरको भूमिकामा देखिने
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म पुष्पाको दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
रौतहटमा गोली हानेर एक वृद्धको हत्या
रौतहटमा गोली हानेर एक वृद्धको हत्या भएको छ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
कांग्रेस रूपान्तरण अभियान मधेस प्रदेशबाट सुरु
नेपाली कांग्रेस रूपान्तरण अभियान आज मधेस प्रदेशको जनकपुरबाट सुरु भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
प्रचण्डको भारत भ्रमण तयारी, विदेशमन्त्री भेट्न पुगे नेपाली राजदूत
भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु
दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालनमा
राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि बन्द भएको कालीकोट–जुम्ला विद्युत् सेवा सञ्चालनमा आएको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
भारत र अष्ट्रेलियाद्धारा आप्रवासन सम्झौताको घोषणा
आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले भारत र अष्ट्रेलियाले आप्रवासन सम्झौताको घोषणा गरेका छन् ।