बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
६ हजार कर्मचारी कटौती गर्ने मेटाको घोषणा
मेटाले फेरि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
ढोरपाटनका मेयरलाई एमालेले गर्यो प्रदेश कमिटीबाट निलम्बन
वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन युवा संघको आग्रह
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
घट्यो सार्वजनिक सवारीको भाडा
बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज पठाइयो
रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
मधेश सरकारमा सहभागी हुँदै लोसपा, वन मन्त्रालयको जिम्मेवारी
लोकतान्त्रिक समाजवादी पार्टी आज मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
संघीय संसदको संयुक्त बैठक आइतबारसम्मका लागि स्थगित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
जबरजस्ती करणीमा पीडित बिनु यादवले तोडिन अनसन
जबरजस्ती करणीमा पीडित बिनु यादवले आफ्नो आमरण अनसन तोडेकी छन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिमाथि छानविन नगरेको भन्दै नागरिक अगुवाहरुको आपत्ति
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरुमाथि अनुसन्धान नगरिएकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत हस्तान्तरण
कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा एक वृद्ध महिला गम्भीर घाइते
दाङमा अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा एक जना वृद्ध महिला गम्भीर घाइते भएकी छन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
कोपा इटालियाको उपाधि इन्टर मिलानले जित्न सफल
कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ ।