बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
आज बुधवार पनि बढ्यो शेयर बजार
लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
जलनका विरामीलाई पनि क्यान्सर सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सांसद भण्डारीको माग
नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
आगलागी हुँदा ३ घर जलेर नष्ट
कपिलवस्तुमा आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
सुँड काटिएको चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरे
सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
बैतडीमा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण
बैतडी- बैतडीमा सार्वजनिक यातायातका साधनहरूको नयाँ भाडादर निर्धारण गरिएको छ। आजदेखि लागू हुने गरि जिल्लाभित्र सञ्चालनमा रहेका छोटो दूरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको हो।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार सरोकारवालाको बैठकले नयाँ भाडादर निर्धारण गरिएको बताए। तोकीएको नयाँ भाडादरभन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुने जनाएको छ।बैठकले राजमार्ग तथा स्थानीय तहका ग्रामीण सडकहरुका खाल्डा पुरेर मर्मत गरि सडक चुस्त राख्न डिभिजन सडक, पूर्वाधार कार्यालय तथा स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ।क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाा हुने गरेको पाइएकाले त्यस्तो नगर्न पनि प्रशासनले आग्रह गरेको छ। क्षमताभन्दा बढी यात्रु बोकेको पाइए कानुनबमोजिम कारवाही गरिने जनाइएको छ।यसका साथै गोठलापानी बजारमा गाडी पार्किङ नगर्न पनि अनुरोध गरेको छ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
लागुऔषधसहित दुईजना पक्राउ
मोरङ र अछाममा गरी लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
राष्ट्रिय योजना आयोगको आवश्यकता छैनः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै सात लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा स्वीजरल्याण्ड पठाइदिन्छु भन्दै रकम लिएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
जडीबुटी विदेश निर्यात गर्न सहज बनाउनेछुः वनमन्त्री महतो
नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडीबुटी उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
उच्च अदालतले उल्ट्याइदियो बिनु यादव र प्रदीप कठायतबीचको सम्बन्धविच्छेद
बिनु यादव र प्रदीप कठायतबीच रामेछाप जिल्ला अदालतले गराएको सम्बन्धबिच्छेद उच्च अदालत पाटनले उल्टाइदिएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
नेपाल एयरलाइन्सले क्वालालम्पुर–भैरहवा उडान साढे ११ हजारमा गर्ने
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार ४६१ रुपैयाँमा उडान गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
चट्याङ र हावाहुरीका कारण बैतडीमा लाखौंको क्षति
जिल्लामा चट्याङ र हावाहुरीका कारण व्यापक क्षति पुगेको छ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
पत्रकारको गोली हानी हत्या
मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ।