बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
रुकुम पश्चिम जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या ५ पुग्यो
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया सफल
बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
बाग्मतीमा भोलिदेखि छोटो दुरीको गाडी भाडा घटाउने तयारी हुँदै
डिजेलको भाउ घटेको ९ दिन भैसक्दासमेत छोटो दुरीको भाडा अझै घट्न सकेको छैन ।
- बि.एम.एन. न्यूज
- ११ जेठ २०८०, बिहिबार
नेप्से आज बन्द हुने
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
फ्रान्समा मनायो २५६७ औं बुद्ध जयन्ती
फ्रान्समा सप्ताहव्यापी २५६७ औं बुद्ध जयन्ती अन्तराष्ट्रिय बैशाख डे सम्पन्न भएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
चट्याङ लागेर एक बालकको मृत्यु
उदयपुरको कटारी नगरपालिका–१२, चिलाउनेमा चट्याङ लागेर बालकको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
तनहुँको एक सय ५७ सामुदायिक वनमा आगलागी
तनहुँ- यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ।वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन नसकिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिका क्षेत्रमा आगलागीका कारण धेरै क्षति भएको उनले बताए ।बस्ती बढी भएका ठाउँमा डढेलो लाग्ने गरेकाले सुराकी दिने व्यक्तिको नाउँ गोप्य राखी कार्यालयले प्रोत्साहन रकमको समेत व्यवस्था गर्दै आए पनि संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ भएको उनले बताए ।प्रायःजसो माथि वन र तल खेतबारी रहेका मानिसले वनमा डढेलो लगाउने गरेको पाइएको छ। उनले भने, ‘वनमा डढेलो लगाउँदा बन्ने खरानी पानी परेसँगै आफ्नो खेतबारीमा बगेर जाने र मल हुने सोचले आगलागीका घटना बढ्ने गरेको छ ।’कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुक्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ। वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोट बिरुवालगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ।पछिल्लो समय पानी पर्न थालेसँगै आगलागीका घटनामा न्यूनीकरण भएको डिभिजन वन कार्यालयले जनाएको छ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
गौतमबुद्ध विमानस्थलबाट लक्ष्यको १० प्रतिशत मात्र भन्सार असुली
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार महसुल असुलीमा कमजोर देखिएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
स्रोत नखुलेको सम्पत्ति राज्यले जफत गर्नु पर्नेमा सांसद विष्टको जोड
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानविन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध मुद्दा दर्ता, जेठ १७ गते सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
बुधबार थपिए १४ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
उज्वेकिस्तानविरुद्ध रोमाञ्चक जित निकाल्दै काजकिस्तान समूह विजेता
रोमाञ्चक खेलमा उज्बेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै काजकिस्तान सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को समूह ‘बी’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार
बसले ठक्कर दिँदा एक महिलाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।