• ३ माघ २०८१, बिहिबार
  • Thu, 16 Jan 2025
गोरखापत्र
blog

गुजरातलाई पराजित गर्दै चेन्नाइ आईपीएलको फाइनलमा प्रवेश

डिफेण्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

blog

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुने

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ ।

blog

बझाङको दौलीचौर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

बझाङमा भूकम्प गएको छ ।

blog

संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन काठमाण्डौ महानगरको परिपत्र

काठमाण्डौ महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ ।

blog

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

blog

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेलहरु हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् ।

blog

ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा

ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

blog

आईपीएल क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई र लखनउ खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ईलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

blog

पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु

राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ ।

blog

अल्पसंख्यक सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन्।

blog

बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध हुने

बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको छ।

blog

आज देशका विभिन्न स्थानहरूमा चट्याङ्ग, हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

blog

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

blog

सुनसरीमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाको उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन्।

blog

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

गोरखापत्र