बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
काभा वुमन्स् भलिबल च्यालेन्जमा नेपालद्धारा बंगलादेश पराजित
काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
कोशी प्रदेशको अधिवेशन आइतबार आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाउनेप्रति छानविन गर्न सांसदको माग
प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार
अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसंघीय बालकोषले जनाएको छ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
कारोबार समेत बढेर २ अर्ब नाघ्यो
पछिल्ला ५ दिनदेखि लगातार सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार उछाल आएको छ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
जसपा नेतृत्वको मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक स्थगित
सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक स्थगित भएको छ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
प्रचण्ड क्याबिनेटले पायो पूर्णता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार
दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
देश आर्थिक रुपमा कमजोर भएको माओवादीको स्विकार
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देश आर्थिक रुपमा कमजोर भएको स्विकारेका छन्।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
मनोहरा अनाधिकृत संरचनामा महानगरको डोजर
काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ ।
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार
नेकपा एमालेको जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय च्यासलमा बोलाइयो
नेकपा एमालेले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय च्यासल बोलाएको छ ।