• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

महाकालीमा डुबेर एक जना बेपत्ता

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।

blog

डाक्टरहरुले देशभर बन्द गरे ओपीडी, अत्यावश्यक उपचार सेवाबाट बिरामी वञ्चित

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् ।

blog

तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार बरामद

काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ ।

blog

ओलीले पठाए नेम्वाङ परिवारलाई समवेदना पत्र

नेकपा (एमाले) का सांसदहरूले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।

blog

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन्।

blog

पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले विश्वकप क्रिकेट गुमाउने

पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

blog

रगत लत्पतिएको अवस्थामा ट्याक्सीमा चढ्न लागेका उनको मुखबाट निस्कियो ‘मार्‍याे -मार्‍याे’

महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा आज एकै परिवारका तीनसहित ४ जनाको विभत्सरूपमा हत्या भयो।

blog

सामूहिक बलात्कार आरोपमा स्याङ्जामा दुई जना पक्राउ

स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

blog

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको ज्यान गएको छ ।

blog

भारतको थोक मुद्रास्फिति अगस्टमा ०.५२ प्रतिशतले संकुचित

भारतको संघीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले संकुचन भएको छ।

blog

अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।

blog

भक्तपुरमा महिलाको शव फेला

भक्तपुरमा दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको शव जङ्गलमा टाउको छिनेको अवस्थामा फेला परेको छ ।

blog

१८ वर्षसम्म शान्ति प्रक्रियाका काम टुंग्याउन नसक्नु हामी सबैको कमजोरी : सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी चाँडै पूरा गर्नुपर्ने बताएका छन्।

blog

अफगानिस्तानमा गैह्र सरकारी संस्थाका अठार जना कर्मचारी पक्राउ

अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशी सहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ ।

blog

मोरङमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

मोरङको ग्रामथानमा नुहाउने क्रममा पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ ।

गोरखापत्र