बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ३० भदौ २०८०, शनिबार
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
- बि.एम.एन. न्यूज
- ३० भदौ २०८०, शनिबार
सल्यानमा आगलागी हुँदा आमाछोरीको मृत्यु
सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- ३० भदौ २०८०, शनिबार
कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन थापाको असन्तुष्टि
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- ३० भदौ २०८०, शनिबार
गैह्रीगाउँ हत्या प्रकरणमा थप तीन जना पक्राउ
काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।
- बि.एम.एन. न्यूज
- ३० भदौ २०८०, शनिबार
प्रधानमन्त्री आज साँझ अमेरिका प्रस्थान गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै छन्।
- बि.एम.एन. न्यूज
- ३० भदौ २०८०, शनिबार
काठमाडौंको गैह्रीगाउँस्थित काठ मिलमा चारजनाको हत्या, एकै परिवारका तीन
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
राष्ट्रपतिबाट ‘वुमन इन मेडिसिन अवार्ड' पाउने यी हुन् पाँच चिकित्सक
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच चिकित्सकलाई प्रदान गरेका छन्।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
पारिश्रमिक नदिने संचारगृहविरुद्ध संघर्ष अघि बढाउने महासंघको निर्णय
नेपाल पत्रकार महाघले पारिश्रमिक नदिने संचारगृह विरुद्ध दबाबमुलक संघर्ष अघि बढाउने निर्णय गरेको छ।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा
नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ ।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
उच्च अदालतमा २७ जना न्यायाधीशको नियुक्ति सिफारिस
न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
नेम्वाङको स्मृतिमा एमालेले असाेज २ गते सातै प्रदेशमा कार्यक्रम गर्ने
नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा आउँदो असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
बञ्चरेडाँडावासीले असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने
बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ ।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासेडरमा केकी अधिकारी
लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यासेडरमा अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ।
- बि.एम.एन. न्यूज
- २९ भदौ २०८०, शुक्रबार
बङ्गलादेशसँगकाे खेलमा भारतले टस जितेर बलिङ राेज्याे
एसिया कपको सुपर सिक्समा बङ्गलादेशको खेलमा भारतले टस जितेको छ ।