भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु
भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
भारतको मणिपुर राज्यमा गृहयुद्धको जोखिम
भारतको मणिपुर राज्यमा गृहयुद्धको जोखिम बढेको छ ।
क्याथे प्यासिफिकको विमानको पाङ्ग्रा पङ्चर हुँदा ११ जना यात्रु घाइते
हङकङबाट अमेरिकाको लस एञ्जलस जान लागेको विमानको पाङ्ग्रा फुट्दा ११ जना यात्रु घाइते भएका छन् ।
खराब सामग्री हटाउन माइक्रो ब्लगिङ साइट ट्विटरलाई अस्ट्रेलियाको २८ दिने चेतावनी
अस्ट्रेलियाले खराब सामग्रीहरु तत्काल हटाउन माइक्रो ब्लगिङ साइट ट्विटरलाई २८ दिने चेतावनी दिएको छ।
चीनको एक रेस्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु
चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ।
फ्रान्सको पेरिसमा विष्फोट हुँदा दुई जना बेपत्ता, ३७ जना घाइते
फ्रान्सको राजधानी शहर पेरिसको मध्य भागमा शक्तिशाली विस्फोट भएको छ ।
भारतमा गर्मीबाट दुई दिनमा ३४ जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।
विद्यालयमा आक्रमण, २५ विद्यार्थीको मृत्यु
युगान्डाको एउटा विद्यालयमा आइएस आबद्ध आक्रमणकारीले आक्रमण गरेका छन् ।
क्यानडामा वृद्धवृद्धा सवार बस दुर्घटना हुँदा १५ जनाको मृत्यु
मध्य क्यानडामा वृद्धवृद्धा सवार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
श्रीलङ्काली सेनाका डाक्टरले मिर्गौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकाल्न सफल
श्रीलङ्काली सेनाका डाक्टरले मिर्गौलाबाट विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेका छन् ।