अझै खुलेन कालीगण्डकी करिडोर
भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ ।
शनिबारको मौसम स् यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु
मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
सिरहामा स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ
सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको छु स् प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दैं कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् ।
वर्षाका कारण चीनको बेइजिङमा पाँच उद्धारकर्मीसहित ३८ जनाको ज्यान गयो
चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ ।
सिरियामा सडकमा छाडिएको बम विस्फोट हुँदा एक पत्रकारसहित चार जनाको ज्यान गयो
सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको छ ।
हेलमण्ड नदीको पानी बाँडफाँडले चर्कियो इरान र अफगानिस्तानबीच विवाद
लामो समयको सुख्खाका कारण प्रभावित इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडलाई लिएर विवाद चर्किएको छ।
एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित
सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु
पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।