फिलिपिन्समा रेडियो पत्रकारको गोली हानेर हत्या
फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ।
उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल
उत्तरकोरियाकको जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ।
उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भू–उपग्रह समुद्रमा खस्यो
उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री लाई देशबाहिर जान रोक
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ ।
पत्रकारको गोली हानी हत्या
मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ।
ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा
ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार
अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसंघीय बालकोषले जनाएको छ।
पहिलो पटक पुगिन एक अरबी महिला अन्तरीक्षमा
पहिलो पटक एक अरबी महिला अन्तरीक्षमा पुगेकी छन्।
रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
पूर्वराष्ट्रपति ओबामासहित पाँच सय अमेरिकीमाथि रुसले लगायो प्रतिबन्ध
अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ।