भारतको मणिपुरमा महिलाहरु सार्वजनिक ठाउँमै यौनहिंसा भोग्न बाध्य
भारतको मणिपुरमा चलिरहेको जातीय हिंसामा एक पक्षले अर्को पक्षका महिलाहरुलाई दुर्व्यवहार गर्ने घटनाहरु धेरै भइरहेका पाइएको छ ।
जिम हाउस भत्किँदा ११ जनाको मृत्यु
चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।
रक्सीले मातेका व्यक्तिले बारमा आगो लगाउँदा ११ जनाको मृत्यु
उत्तरी मेक्सिकोमा रक्सीले मातेका व्यक्तिले एक बार (रात्रि क्लब) मा आगो लगाउँदा ११ जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।
इराकद्वारा स्विडेनका राजदूत निष्कासित
स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ।
भारतका वर्षा प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द
लगातारको वर्षाका कारण भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको त्यहाँका स्थानीय सरकारहरूले बिहीबार घोषणा गरेका छन्।
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ
भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
मणिपुरमा २ जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना
भारतको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ ।
सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली
जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ ।
भारतको महाराष्ट्रमा पहिरो जादा चार जनाको मृत्यु
भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ ।
अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ।