![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
नदीले बगाउँदा एक व्यक्तिको मृत्यु
गोरखामा एक व्यक्ति नदीमा बगेएर मृत्त फेला परेको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैसी चराएर घरतर्फ लाँदैगर्दा दरौदी नदी तर्नेक्रममा उनको ज्यान गएको हो ।
सरकारले शिक्षकसँग दम्भ देखाउँदैछ, सत्यसँग सिङ जुधाउँदा ढिलो चाँडो भाँचिन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी गरेका छन्।
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनशिपकाे सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
सडकमै सुतेर राहत शिक्षकहरुकाे प्रदर्शन
राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।
सडक व्यापार व्यवस्थापन गर्ने काम हाम्रो होइन : उपमेयर डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छिन्।
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु
गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।
उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु
उदयपुरको बेलका नगरपालिका–५ खारखोलाका एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ।
आन्दोलनरत शिक्षकहरूले आजदेखि सडकमै सुतेरै विरोध जनाउने गरी आन्दोलनको स्वरूप फेरेका छन्।
आन्दोलनरत शिक्षकहरूले आजदेखि सडकमै सुतेरै विरोध जनाउने गरी आन्दोलनको स्वरूप फेरेका छन्।
काठमाडौंको ठूलो चिनी गोदाम सिल, ७० हजार किलो चिनी भण्डारण गरिएको भेटियो
वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो ।
सर्लाहीमा दिउँसोको निषेधाज्ञा हटाइयो, अब राति मात्र
सर्लाहीको सदरमुकाम मलंगवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ भने रातिलाई भने यथावत् राखिएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)