![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
राष्ट्रिय सभाको बैठक ६ दिन पछि सर्यो
राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ ।
इन्द्रजात्रा अवलोकन गर्न चिनियाँ टोली काठमाडौंमा
काठमाडौंको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौं आइपुगेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ ।
नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकले बन्द गरे सेवा
पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् ।
इन्द्रजात्रामा प्रभावित हुनेछन् काठमाडौंका यी सडक
इन्द्रजात्रा पर्व विधिवत् रूपमा शुरू भएको छ।
भीरबाट लडेर एक जनाको मृत्यु
सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
परम्परागत भोदी खेल संरक्षणमा जुट्दै थारू समुदाय
मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् ।
घाइते ७६ वर्षीय वृद्धको २० घण्टापछि उद्धार
वृद्धभत्ता लिन जाँदा लडेर घाइते भएका एक वृद्धको २० घण्टापछि उद्धार भएको छ।
समाजवादीका अध्यक्ष माधव नेपालद्वारा लुम्बिनीको भ्रमण
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्
दाङमा रात्रि बस दुर्घटना, २५ यात्रु घाइते
काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्रि बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)