![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
दिल्लीमा सुरु भयो जी-२० सम्मेलन
भारतको दिल्लीमा आजदेखि जी-२० सम्मेलन सुरु भएको छ ।
सांसद सापकोटाले गरे ढाकामा आयोजित ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन्।
३ यात्रु लिएर पोखरा विमानस्थल अवतरण गरेको जहाज ४२ यात्रु लिएर भुटान उड्यो
भुटानको पारो विमानस्थलबाट शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६स्४० मा ल्यान्ड भयो। १५० सिट क्षमता भएको उक्त जहाजमा जम्मा ३ जना यात्रु आएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले बताए।
अनधिकृत प्रचार सामग्री टाँस्ने ३ जना पक्राउ
अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने ३ जनालाई काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको छ ।
बाँके बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत, सबै बर्दियाको ठाकुरबाबाका
बाँकेमा बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।
सुनसरीमा प्रहरीको हतियार लुट्ने पाँचजना पक्राउ
सुनसरीमा आफ्नो हतियार लुटपाट गर्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौरा पर्व हेर्न पुगेका युवामाथि निर्घात कुटपिट, पूर्वमेयरको संलग्नता रहेको आरोप
दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ ।
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अझै दुई दिन मौसम बदली रहने स् कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा
अहिले कोशी, मधेस, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ
अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)