![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी
सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ ।
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश स् बजेट शून्यताको अवस्था हट्यो
कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।
'आत्महत्याको मुखबाट उम्केपछि लाग्न थाल्यो जीवन सुन्दर छ आशावादी बनौँ'
साँझ छिपिँदै थियो, पशुपक्षीदेखि मानिसहरु सबै सुरक्षितबासको लागि आआफ्नो गुँडभित्र छिरिसकेका थिए ।
समाजवादी मोर्चाको पाँचौ सन्देशसभा आज हेटौंडामा
समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा आयोजना हुने भएको छ ।
पहिरोले डडेलधुरा–दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध
पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा. केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।
ट्रक दुर्घटना हुँदा ३ जना घाइते, दुईको अवस्था गम्भीर
दैलेख जिल्लाको गुराँस गाउँपालिका–४ जिरोपोईन्टस्थित सुर्खेत–दैलेख सडक खण्डमा आज (आइतबार) बिहान ट्रक दुर्घटना हुँदा तिनजना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
तीन दिने बीपी साहित्य महोत्सव आजबाट
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आजबाट तीन दिने ‘बीपी साहित्य महोत्सव २०८०’ सुरु हुँदैछ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा
बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ ।
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)