![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बागमतीमा दुई महिना यता अवरुद्ध प्रदेश सभा खुलाउन सभामुख पाठकले बोलाए सर्वदलीय बैठक
बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ ।
पहिरोमा झरेको ढुंगा लागेर एक युवाको मृत्यु
डडेल्धुरामा पहिरोमा परी एक युवाको मृत्यु भएको छ।
सम्पत्ति शुद्धीकरणमा एपीजीले के के देख्यो नेपालको कमजोरी ?
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रुप (एपीजी) ले तेस्रो पारस्परिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय सहयोग नियन्त्रणसम्बन्धमा नेपालका विभिन्न कमजोरीहरु औंल्याएको छ ।
सर्लाहीको मलंगवामा कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
झापामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
झापामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत् उपचार
वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत् सुन्न सक्ने बनाउने सेवा शुरु गरेको छ ।
काठमाण्डौ महानगरद्वारा पानी, दूध र खानेतेलको अनुगमन
- काठमाण्डौ महानगरपालिकाले उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको छ ।
झापाका कोइला व्यवसायी साढे दुई महिनादेखि बेपत्ता
मेचीनगर–६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल गएको साढे दुई महिनादेखि बेपत्ता भएका छन् ।
मूर्ति विसर्जनको क्रममा झडप भएपछि सर्लाहीको मलंगवामा कर्फ्यू आदेश
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ ।
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)