![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त
स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।
पोखरा र भैरहवामा चीनबाट नियमित उडान गर्न एमाले महासचिव पोखरेलको आग्रह
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा नियमित उडानका लागि आग्रह गरेका छन् ।
डेंगु सङ्क्रमित सङ्ख्या बढ्यो
नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ।
पूर्वमन्त्री यादवमाथिको आक्रमणविरुद्ध काठमाडौंमा तरुणदलको प्रर्दशन(फोटो फिचर)
नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।
२०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने गरी काम गरिरहेको बताएका छन् ।
स्थानीयका माग सम्बोधन गरेरै लप्सीफेदीको सबस्टेसन बनाउँछौँ : ऊर्जामन्त्री
सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको मागलाई सम्बोधन गरेर मात्रै लप्सीफेदी सबस्टेशनको निर्माण कार्य अघि बढाउने भएको छ।
नेपाल आइपुगे भलिबल प्रशिक्षक हान अबिङ
विदेशी भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् ।
उदयपुरमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै
उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ ।
काभ्रेकाे मेथिनकोट अस्पतालमा मिर्गाैलाकाे डायलायसिस सेवा शुरु
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा शुरु गरिएको छ ।
एक बालिका र दुई महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ
एक बालिका र दुई महिलालाई बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)