![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन्।
दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो
दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै
उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ ।
दाङमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे
दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
शिक्षा शुल्क नियन्त्रणका लागि कठोर हुन आवश्यक छः मन्त्री राई
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि मन्त्री अशोक राईले उच्च शुल्क लिएर विद्यार्थीहरुलाई दुःख दिएको विषयमा कठोरतापूर्वक लाग्न आवश्यक भएको स्वीकार गरेका छन् ।
एमाले भक्तपुरका पन्ध्र सय संगठित सदस्यद्वारा सपथ ग्रहण
नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका संगठित सदस्यले सपथ ग्रहण गरेका छन् ।
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।
रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते
कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा ६ जना घाइते भएका छन् ।
अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द
मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)