![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
घाँस काट्दै गर्दा किशोरीमाथी चितुवाको आक्रमण
चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा बिहीबार एक किशोरी गम्भीर घाइते भएकी छन्।
कुखुरापालक किसान १८ लाख
नेपालमा उन्नत जातको कुखुरापालन फस्टाउन थालेको छ ।
दिगो विकास लक्ष्य पुरा २०३० गर्न एकजुट हुने स्थानीय निकायको प्रतिवद्धता
स्थानीय निकायसंग सम्बन्धित सरोकारवालाले, आपसी सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा गर्न आवश्यक पहलका लागि एकतावद्ध हुने प्रतिवद्धता जनाएका छन् ।
चिकित्सा शिक्षा आयोगबारे राज्य प्रष्ट हुन सकेन्ः पूर्व मन्त्री पौडेल
पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई राज्यले निकास दिन नसकेको टिप्पणी गरेका छन् ।
कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसदको माग
एमाले सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।
बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न सभापति राणासहितको टोली जाने
बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न सभापति राणासहितको टोली जाने भएका छन् ।
रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालद्वारा पुष्टि
काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालले पुष्टि गरेको छ ।
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
सङ्खुवासभामा सेनाकाे हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार
सङ्खुवासभामा अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नेपालमा गाई-गोरू पाल्ने कृषकको संख्यामा ठूलो गिरावट
नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)