![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
नेपाल र चीनबीचको आर्थिक सम्बन्धले नयाँ रुप लिने सचिव मरासिनीको विश्वास
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले, नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् ।
महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसकाे माग
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
उद्योग मन्त्री रिजाल र राजदूत फेनबीच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैनः परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेन्डा तय भइनसकेको बताएका छन्।
वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन् ।
लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टाचार भयोः सांसद शाही
सांसद ज्ञानेन्द्र शाहीले लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टचार भएको भन्दै आक्रोश पोखेका छन् ।
काठमाण्डौ महानगरमा भोलि शोक बिदा
काठमाण्डौ महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ ।
खुकुरी प्रहार गरेर कांग्रेस सकिँदैन : लेखक
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले खुकुरी प्रहारबाट कांग्रेस नसकिने बताएका छन्।
नेपालको नक्साबारे परराष्ट्रमन्त्रीको भनाईप्रति रास्वपा सांसदको आपत्ति
सांसद शिशिर खनालले नेपालको नक्साबारे परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)