![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
अस्पतालको वार्डबाट नवजात शिशु चोरी
यूपीको सहारनपुरमा एक जन्मजात शिशु अस्पतालबाट चोरी भएको छ।
प्रतिनिधि सभामा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने
प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
काठमाण्डौ महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।
कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनवाई हुँदै
कोशी प्रदेश सरकारविरुद्ध आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
टीआरसीबारे सर्वदलीय बैठक बोलाउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् ।
ग्राण्डी अस्पतालले भन्यो(वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट
काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।
डेंगु संक्रमणका कारण काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अ ध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
प्रधानमन्त्री दाहालद्वारा उपसभापति खड्काको स्वास्थ्य स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।
आफ्नो निष्ठाबाट विचलित भएकी छैन्ः सांसद गौतम
सांसद सोविता गौतमले आफ्नो कर्तव्य र निष्ठाबाट विचलित नभएको बताएकी छिन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)